Breaking News
चर्चामा:

चाँगुनारायण नगरुपालिकाको राजस्व संकलन रु. २७ करोड ४६ लाख

चाँगुनारायण नगरुपालिकाको राजस्व संकलन रु. २७ करोड ४६ लाख

चाँगुनारायण नगरुपालिकाको राजस्व संकलन रु. २७ करोड ४६ लाख

चाँगुनाायण, ४ साउन । चाँगुनारायण नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा २७ करोड ४६ लाख ७१ हजार ६४३ रुपैयाँ राजस्व संकलन गरेको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठले राजस्व संकलनको यथार्थ विवरण पेश गर्दै २०८१ साउन १ गतेदेखि २०८२ असार ३२ गतेसम्म नगरपालिकाको कार्यालय एवं १ देखि ९ वटै वडाहरुबाट संकलन भएको राजस्वकोबारेमा जानकारी दिनुभएको हो ।

नगरपालिकाको राजस्व संकलन गर्ने काउन्टरबाट रु. १३ करोड ८० लाख ६१ हजार ९६२ रुपैयाँ १५ पैसा राजस्व संकलन गरेको छ । बाँकी रकम वडाहरुबाट संकलन भएको हो ।

प्रतिक्रिया दिनुहोस्

www.changunarayansamachar.com

चाँगुनारायण समाचार

सुझाब पेटिका