चाँगुनारायण नगरपालिकाद्वारा ६२६ गरिब परिवारको प्रारम्भिक सूची सार्वजनिक, नाम छुटेमा वा गलत विवरण भएमा १५ दिनभित्र गुनासो दर्ता गर्न आग्रह
चाँगुनारायण, १५ भदौ । चाँगुनारायण नगरपालिकाले आफ्नो नगरपालिका क्षेत्र भित्र रहेको गरिब परिवारको नामावली संकलन गरि नामावली सार्वजनिक गरेको छ…