हजारौ दर्शक झुम्दै अबेर राती सम्पन्न स्व.बुद्धिकृष्ण लामिछाने साँझ २०८२, मुख्यमन्त्रीद्धारा उद्घाटन, हजारौको सहभागिता
भक्तपुर, १३ पुस : आईतबार रातको नौ बज्दै थियो, चाँगुनारायण नगरपालिका–७ तपादम्फो (हेल्मेड डाँडा) को खुल्ला क्षेत्रमा चिसो उत्तिकै बढेको…