Breaking News
चर्चामा:

स्वीस रेडक्रसको मुख्यालयमा, चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, सहितको टोलीद्धारा कार्यविवरण प्रस्तुतिरण

स्वीट्जरल्याण्ड । चांगुनारायण नगरपालिका र नेपाल रेडक्रस सोसाईटीको साझेदारीमा स्वीस रेडक्रसको सहयोगमा सञ्चालित सहारा परियोजनाकोबारेमा बर्न स्थीत स्वीस रेडक्रसको मुख्यालयमा चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री र परियोजनाकोतर्फबाट दिने थापाले चयहाँको तर्फबाट प्रस्तुतिकरण राख्दै छलफल गर्नु भएको छ ।

छलफलमा नेपालबाट भएका रेडक्रसका गतिबिधि, सामाजिक कार्य र चाँगुनारायणमा सञ्चालन भएको परियाृजनाको उपलब्धीका बारमा जानकारी प्रस्तुत गरिएको थापाले जानकारी दिनुभयो ।

कार्यक्रममा नगर प्रमुख खत्रीसहितले स्वीट्जरल्याण्डको उमेरमैत्री शहर बीलको सामुदायिक केन्द्र अबलोकन भ्रमण समेत गर्नुभयो । अवलोकन भ्रमणका क्रममा अन्तरक्रिया समेत गरिएको थियो ।

त्यस्तै यहाँका अनुकरणात्मक सिकाईहरुलाई आगामी बार्षिक कार्य योजनामा समाबेश गर्ने नगर प्रमुख जीबन खत्रीले अन्तरक्रियाका चरणमा यहाँको अबस्था, चनौती र आवश्यकताकाबारेमा जानकारी गराउनुयो । उहाले नगरकोट भ्रमण बर्ष २०२५र२०२६ को अवसरमा चांगुनारायण नगरकोट भ्रमणको लागि निमन्त्रणा गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

www.changunarayansamachar.com

चाँगुनारायण समाचार

सुझाब पेटिका