नगर प्रमुख जीवन खत्रीद्धारा सविधान दिवसको अवसरमा शुभकामना सन्देश व्यक्त
चाँगुनारायण, ३ असोज । चाँगुनारायणनगरपालिकाका प्रमुख जीवन खत्रीले संविधान दिवस २०८२ को अवसरमा शुभकामना प्रदान गर्नु भएका छ । दिवसको अवसरमा आज शुभकामना सन्देश प्रवाह गर्दै उहाँले भन्नुभयो, संविधान दिवस २०८२ को यस ऐतिहासिक अवसरमा सम्पूर्ण नगरवासी तथा नेपाली दाजुभाइ दिदीबहिनीहरूमा हार्दिक शुभकामना। समावेशी विकास, समानता र समृद्धिको आधार बनेको संविधानले हाम्रो चाँगुनारायण नगरलाई अझ सबल, सम्पन्न र उज्ज्वल भविष्यतर्फ डोर्याओस् ।
उहाँले संविधानको जगममा टेकेर चाँगुनारायणको सम्बृद्धि, समान विकास र सवल एवं सम्पन्न बनाउन सबै नगरवासीसंग हातेमालो गर्दै अगाडि बढ्ने उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्