Breaking News
चर्चामा:

चाँगुनारायण क्षेत्रमा बृहत सरसफाई

चाँगुनारायण क्षेत्रमा बृहत सरसफाई

चाँगुनारायण क्षेत्रमा बृहत सरसफाई

चाँगुनारायण, १५ साउन । चाँगुनारायण मन्दिर जाने बसपार्क क्षेत्रमा आज सरसफाई गरिएको छ । चाँगनारायण नगरपालिका लगायतले आयोजना गरेको नगकोट भ्रमण वर्ष–२०८२ सञ्चालन भइरहेको समयमा चाँगुनारायण नगरपालिका वडा नं. ४ का वडाध्यक्षको नेतृत्वमा चाँगुनारायण पर्यटन सूचना केन्द्रको समेत सहभागिता र सक्रियतामा बृहत सरसफाई गरिएको हो ।

हरेक शनिवार चाँगुनारायण बसपार्क क्षेत्रमा हाट बजार सञ्चालन गर्ने तयारी स्वरुप आयोजना गरेको बृहत सरसफाईमा स्थानीयवासीसमेतको उल्लेख्य सहभागितामा सरसफाई सम्पन्न भएको चाँगुनारायण पर्यटन सूचना केन्द्र प्रमख सविता बस्नेतले जानकारी दिनुभया ।
f .

प्रतिक्रिया दिनुहोस्

www.changunarayansamachar.com

चाँगुनारायण समाचार

सुझाब पेटिका