Breaking News
चर्चामा:

चाँगुनारायण नगरपालिकाद्धारा उद्धारको कार्य सुरु

चाँगुनारायण नगरपालिकाद्धारा उद्धारको कार्य सुरु

चाँगुनारायण नगरपालिकाद्धारा उद्धारको कार्य सुरु

चाँगुनारायण, १८ असोज । चाँगखारायण नगरपालिकाले जोखिम क्षेत्रमा रोकथाम तथा उद्धारको कार्य सुरु गरेको छ । नगरपालिकाले अविरल परेको वर्षाले पुर्याउन सक्ने क्षतिको आकलन गरि तत्काल उद्धार गर्न टोली तयारी अबस्थामा राखेको नगर प्रमुख जीवन खत्रीले जानकारी दिनुभयो ।

उहाँले नगरवासीलाई सार्वजनिक रुपमा अपिल गर्दै आफू सुरक्षित रहन र आफ्ना छिमेकीलई सुरक्षित राख्न आगह गर्दै विपदकाृ समयमा उद्धार गर्न टोली तयारी अबस्थामा राखेको र जोखिम रोकथामका लागि प्रतिकार्य सुरु गरेको जानकारी दिनुभयो । तत्काल बाढी, वा पहिरोको अबस्थामा उद्धार गर्नु पर्ने अबस्था आएम तत्काल खबर गर्न समेत उहाँले आग्रह गर्नुभयो ।

नगरपालिकाका प्रवक्ता जनक खत्रीले पहिराको जोखिममा परेका क्षेत्रमा नगरपालिकाले उृद्धार गर्नु पर्ने अबस्था आएमा तत्काल खबर गर्न आग्रह गर्नुभयो ।
उहाँले वडा नं. ७ स्थित वागश्वरी स्वास्थ्य चौकीबाट पगरी टोल जाने बाटो भासिएपछि प्लाष्टिक राखर जाृखिम न्यूनिरणको पयास गरेको जानकारी दिनुभयो ।
त्यसैगरि सुडाल चौकीको पछाडिको घर उच्च जाखिममा परेपछि नगर प्रहरीको सहयोगमा प्लाष्टिक र त्रिपाल प्रयोग गरि पहिो रोकथामको प्रायस गरिएको जानारी सदनुभयो ।
त्यसैगरि वडा नं.४ बखेलाल तामाडका घर अगाडिको पहिरो नियन्त्रणको प्रयास गरिरहेको बताउनुभयो । त्यसैगरि वडा नं. ६ स्थित स्याउली बजार घर पछाडि पहिरो नियन्त्रणा लागि प्लाष्टिकको व्यबस्थापन ग।ि स्थानीय स्तरमा बढाउनु पर्ने नगर प्रमुख खत्रीले जानबारी दिनुयो ।

प्रतिक्रिया दिनुहोस्

www.changunarayansamachar.com

चाँगुनारायण समाचार

सुझाब पेटिका