नगरपालिकाद्धारा रक्तदान कार्यक्रम आयोजना (फोटो फिचर)
चाँगुनारायण (खरिपाटी) : उपत्यकामा देखिएको रगतको चरम अभावलाई मध्यनजर गर्दै चाँगुनारायण नगरपालिकाले आज आयोजना गरेको रक्तदान कार्यक्रममा नगरपालिकाका प्रमुख जीवन खत्रीदेखि कर्मचारीहरुले रक्तदान गर्नु भएको छ ।
नगरप्रमुख जीवन खत्रीले रत्तलदान गरि उद्घाटन गर्नु भएको कार्यक्रममा नगर प्रमुख खत्री, जनप्रतिनिधिहरु, बिभिन्न शाखाका कर्मचारहरु, नगर प्रहरी, स्वास्थ्यकर्मी, नगरपालिकाका स्थानीय बासिन्दालगायतले रक्तदान गर्नु भएको हो ।
प्रतिक्रिया दिनुहोस्