Breaking News
चर्चामा:

विपद व्यबस्थापन सम्बन्धी अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागि हुन नगर प्रमुख जीवन खत्री जेनेभा प्रस्थान

चाँगुनारायण । चाँगुनारायण नगरपालिकाका नगरप्रमुख जीवन खत्रीको तेतृत्वमा दुई सदस्यीय टोली स्विजरल्यान्ड भ्रमणमा प्रस्थान गरेको छ ।
ग्लोबल प्लेटफर्म फर डिजास्टर रिस्क रिडक्सन (GPDRR)  कार्यक्रममा सहभागी हुनको लागि नगर प्रमुख खत्री र बिपद बिज्ञ दाजु दिनेश थापाको टोली एक साताको भ्रमणका लागि सोमबार स्विजरल्यान्डको जेनेभा प्रस्थान गर्नु भएको हो ।

स्विजरल्यान्डको निम्तोलाई स्वीकार गर्दै जेनेभा प्रस्थान गर्नु भएको टोलीले अन्तर्राष्ट्रिय कार्यक्रम प्राकृतिक प्रकोप, जोखिम न्यूनीकरणसम्बन्धी आबश्यक रणनीति निर्माण र अन्तर्राष्ट्रिय सहकार्यमा केन्द्रित हुनेछ। एक साताको भ्रमण उपलब्धीमूलक हुने र विपद व्यबस्थापनका धेरै आधारहरुको बारेमा जानकारी लिन सकिने विश्वास नगर प्रमुख खत्रीले व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

www.changunarayansamachar.com

चाँगुनारायण समाचार

सुझाब पेटिका