Breaking News
चर्चामा:

चाँगुनारायणको आर्थिक वर्ष २०८२/ ०८३ को बजेट सार्वजनिक

चाँगुनारायणको आर्थिक वर्ष २०८२/ ०८३ को बजेट सार्वजनिक

चाँगुनारायणको आर्थिक वर्ष २०८२/ ०८३ को बजेट सार्वजनिक

चाँगुनारायण, २८ असार । चाँगुनारायण नगरपालिकाको १७ औं नगरसभा अन्तर्गत दोस्रो बैठक शनिवार भब्यताका साथ सम्पन्न भएको छ। यस दोस्रो बैठकमार्फत नगरपालिकाको आगामी वर्षका नीति तथा कार्यक्रम पारित गर्नुका साथै आर्थिक वर्ष २०८२/ ०८३ को बजेट तथा विभिन्न प्रस्तावहरू सर्वसम्मत रूपमा पारित भएको छ । नगरपालिकाका प्रमुख जीवन खत्रीको सभापतित्वमा सम्पन्न नगर सभामा उपप्रमुख रमेश बुढाथोकीले बजेट प्रस्तुत गर्नु भएको थिया । बजेट माथि बिभिन्न बुँदामा बृहत छलफल गरि पारित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

www.changunarayansamachar.com

चाँगुनारायण समाचार

सुझाब पेटिका