विकासका फेरिस्ता पस्कदै नगरकोटमा पत्रकारसंग नगर प्रमुख जीवन खत्रीले भन्नुभयो : समाजलाई सकारात्मक सन्देश प्रवाह गर्ने गरि कलम चलाइदिनुहोस्
भक्तपुर । चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले निर्वाचित भएको दिनदेखि दिनरात नभनी नगरवासीका सम्बृद्धि निरन्तर जोडिएको बताउनु भएको छ…