चार दिने प्राथमिक उपचार तालिम सुरु
चाँगुनारायण जेठ ७ गते । नगरकोट भ्रमण वर्ष–२०८२ को अवसरमा चाँगुनारायण नगरपालिका–१ मा चाँगुनारायण नगरपालिकाको सहयोगमा नेपाल रेडकस्ट सोसाइटी सरस्वतीखेल उपशाखा अन्तर्गत फस्टे ट्रेनिङ र चानपा १ नम्बर वडा कार्यालयको संयुक्तआयोजनामा चार दिने प्राथमिक उपचार तालिम सुरु भएको छ ।
तालिमको वडा नं. १ वडा अध्यक्ष सिजन कार्कीले उद्घाटन गर्नुभयो । तालिममा बिभिन्न विपदेमा परेका व्यक्तिको ज्यान जोगाउन गरिने बिभिन्न प्राथमिक उपचारकाबारेमा सहभागि युवापुस्तालाई तालिम प्रदान गरि दक्ष बनाइने भएको छ ।
प्रतिक्रिया दिनुहोस्