Breaking News
चर्चामा:

चाँगुनारायण नगरपालिकाले दियो शोक बिदा

चाँगुनारायण नगरपालिकाले दियो शोक बिदा

चाँगुनारायण नगरपालिकाले दियो शोक बिदा

चाँगुनारायण २४ भदौ ।  चाँगुनारायण, २४ भदौ । जेन्जीहरुको भदौ २३ गते भएको आन्दोलनको क्रममा ज्यान गुमाएका १९ जना युवाहरुप्रति दुःख व्यक्त गर्दै नगरपालिकाले एक दिन शोक बिदा दिएको छ ।

नगरपालिकाले भदौ २४ गते नगरपालिकाका नगरपालिका कार्यालय, वडा कार्यालयहरु, शैक्षिक संस्थाहरु, स्वास्थ्इ संस्थाहरु (अत्यावश्यक सेवा बाहेक) क्षेत्रहरुमा एक दिने शोक बिदा दिन निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
नगरपालिकाले विज्ञप्ती जारी गर्दै एक दिने शोक विदा दिने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

www.changunarayansamachar.com

चाँगुनारायण समाचार

सुझाब पेटिका