Breaking News
चर्चामा:

मध्यपुरथिमिमा तेस्रो नगर स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीता सुरु, तस्बिरमा हेरौं

मध्यपुरथिमिमा तेस्रो नगर स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीता सुरु, तस्बिरमा हेरौं

मध्यपुरथिमिमा तेस्रो नगर स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीता सुरु, तस्बिरमा हेरौं

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाको तेस्रो नगर स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीता -२०८१ सुरु भएको छ । विहिबार उक्त प्रतियोगिताको सांसद दुर्लभ थापाले समुदघाट्न गरेका थिए । उद्घाटन समारोहमा नगरप्रमुख सुरेन्द्र श्रेष्ठ,उपप्रमुख बिजय श्रेष्ठ, अन्य जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

www.changunarayansamachar.com

चाँगुनारायण समाचार

सुझाब पेटिका