चाँगुनारायणमा कलाकारलाई क्यान्भास प्रदान गर्दै नगर प्रमुख जीवन खत्रीले भन्नभयो : समाजमा विकास र स्थानीयको मुहारमा मुस्कान ल्याउन लागिरहेका छौँ
भक्तपुर, २१ असार : नगरकोट भ्रमण वर्षका अवसरमा आज वश्व सम्पदा सूर्चीँमा सुचिकृत चाँगुनारायण मन्दिरमा आयोजना गरिएको एक दिवसीय चित्रकला…