विपद व्यबस्थापन सम्बन्धी अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागि हुन नगर प्रमुख जीवन खत्री जेनेभा प्रस्थान
चाँगुनारायण । चाँगुनारायण नगरपालिकाका नगरप्रमुख जीवन खत्रीको तेतृत्वमा दुई सदस्यीय टोली स्विजरल्यान्ड भ्रमणमा प्रस्थान गरेको छ । ग्लोबल प्लेटफर्म फर…