गीताचार्य श्रीकृष्ण भगवाणको विराट स्वरुप श्रीमूर्तिको प्राण प्रतिष्ठानका लागि दोश्रो दिन हवन सम्पन्न
चाँगुनारायण (छालिङ्ग), ३० साउन । चाँगुनारायण नगरपालिका–५ छालिङ्ग गोकुलधामस्थित मच्छेनारायण एवं श्रीकृष्णवर्तेश्वर महादेव मन्दिर परिसरमा एउटै विशाल ढुङ्गाबाट निर्माण गरिएको…